बेनीका पर्यटकीय स्थलमा पूर्वाधार निर्माण

विकल्प न्यूज/बेनी साउन ८ गते । म्याग्दीको सदरमुकाम बेनी आसपासका क्षेत्रमा रहेका धार्मीक पर्यटकीय स्थलमा पूर्वाधार निर्माणले तिब्रता पाएको छ । हिमाली पर्यटकीय जिल्ला मुस्ताङ, धौलागिरी, अन्नपूर्ण हिमाल र ढोरपाटन शिकार आरक्षको प्रवेशद्धार बेनीको पर्यटन विकासका लागि पूर्वाधार निर्माण गर्न थालिएको हो । बेनीका आसपासमा रहेका पर्यटकीय क्षेत्रहरुमा भौतिक पूर्वाधार निर्माण गर्न सरकारी र निजी … Continue reading बेनीका पर्यटकीय स्थलमा पूर्वाधार निर्माण